अश्लिल चलचित्र हेर्दा के हुन्छ ? एक पटक अवस्य पढ्नुस्

यदि तपाइँले अश्लिल भिडियो र तस्विर हेर्ने गर्नु भएको छ भने एक पठक पढ्नुस् ।निरन्तर अश्लिल चलचित्र हेर्नेहरुमा यौन उत्तेजनाको हिसावले निक्कै राम्रो प्रभाव पर्ने सकारात्मक र कतिपय यौनिक समस्या आउने नकारात्मक परिणाम हुने एक अध्यनले देखाएको छ । यौन उत्तेजनाको हिसावले अश्लिल चलचित्र राम्रो भएपनि यौन सम्बन्धी धारणाका लागि भने खराव रहेको अध्यनको निष्कर्ष छ ।


यूसीएलए सेमेल इन्स्टीट्यूट फर न्यूरोराइन्सका मनोरोग चिकित्सा विभागका सहायक अनुसन्धान वैज्ञानिक निकोल प्राउसले निरन्तर अश्लिल चलचित्र हेर्नेहरुमा यौन उत्तेजनाको क्षमता निक्कै राम्रो हुन् बताए ।

अनलाइन जर्नल सेक्सुअल मेडिसिनमा प्रकाशित यो शोधका क्रममा सेक्स चलचित्र हेर्ने पुरुषमा अत्याधिक उत्तेजनाको स्तर रहेको पाहियो ।



तर यो अध्यनले यौन चलचित्रहरु हेर्नेहरुमा यस्तै चलचित्रको प्रयोग पति पत्निमा गर्न खोज्ने र सेक्स समस्या देखा पर्ने चेतावनी दिएको छ ।
Share on Google Plus

About

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment